काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको कारण यही आउँदो मंसिर २ गते सम्मका लागि गाउँपालिकाको कार्यलय बन्द हुने भएको छ । हुन त यो समाचार तयार गरिरहेको समयसम्ममा तेमाल गाउँपालिकाको बासिन्दामा भने कोरोना संक्रमित भएको पुष्टि भएको छैन । जो व्यक्ति अहिले कोरोना संक्रमित भएका छन् ति व्यक्ति भनेContinue reading “तेमाल गाउँपालिकाकाे एक कर्मचारीमा काेराेना पाेजेटिभ, अत्यावश्यक सेवा बाहेक सबै भन्द”